SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

धरान (सुनसरी), जेठ २६ गते । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ ।