गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीमा दुर्घटना
गोरखा : गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
