स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नियमविपरीत बेडसंख्या अनुसारको शुल्क नबुझाउने ११ वटा स्वास्थ्य संस्थाहरूमाथि कडा कानुनी कारबाही अगाडि बढाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
