SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने सरकारको निर्णय

काठमाडौं : सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिदषद् बैठकले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार कम्पनीको आयकरमा छुट दिने निर्णय भएको एक मन्त्रीले बताए।