युवा स्वरोजगार कोषको उपाध्यक्षमा पौडेल नियुक्त
काठमाडौं : युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोषको उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको एक मन्त्रीले बताए।युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रस्तावमा पौडेललाई उपाध्यक्षमा नियुक्त गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
