SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

मदन भण्डारी अस्पतालमा बिरामीको चाप बढ्यो

हरिप्रसाद कोइरालाउर्लाबारी, जेठ २६ गते । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीको चाप बढेको छ।