अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
गजेन्द्र गुरुङखजुरा, जेठ २६ । बाँकेको कोहलपुर नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन सहायक सामग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
