सार्वजनिक हितका क्षेत्रमा हड्ताल गर्न निषेध
काठमाडौं : सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि भएका क्षेत्रमा बन्द, हड्ताल गर्न निषेधित गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको एक मन्त्रीले बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
