पुल बगाएपछि घिर्नीको भर
राजकुमार भट्टराई खोटाङ, जेठ २६ गते । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
