सुख्खा पहिरोका कारण हुम्लामा सडक अवरुद्ध
राजन रावतहुम्ला, जेठ २६ गते । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–१ खच्चामा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
