SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

नौमती बाजा तालिमपछि महिला समूह गठन

शंकर केसीसल्यान, जेठ २६ गते । लोप हुने अवस्थामा पुगेको मौलिक नौमती बाजाको संरक्षणका लागि सल्यानको छत्रेश्वरी गाउँपालिका–६ मा महिलाहरू अग्रसर बनेका छन्।