SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा

काठमाडौँ, जेठ २६ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।