SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, जेठ २६ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।