SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

मोरङ प्रशासनद्वारा आठ करोडभन्दा बढी फिर्ता

शशिधर पराजुलीविराटनगर, जेठ २६ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा समाजमा जकडिएको मिटरब्याजको जालो तोड्न जिल्ला प्रशासन कार्यालय मोरङले सक्रियता बढाएको छ।