SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

नेपाल–चीन सीमास्तम्भ अनुगमन

हुम्ला समाचारदाताहुम्ला, जेठ २६ गते । नेपाल–चीनबिचको सिमानाको समग्र अनुगमन र सीमास्तम्भ रेखदेख गर्ने कार्य भएको छ ।