SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

नेपाल–चीन सीमाको १२ नम्बर सीमास्तम्भ अनुगमन

राजन रावतहुम्ला, जेठ २६ गते । सशस्त्र प्रहरी बल नेपालले नेपाल–चीन सीमामा रहेको १२ नम्बर सीमास्तम्भको अनुगमन तथा रेखदेख गरेको छ।