देवघाटमा अतिक्रमण गरी बनाइएका १६ टहरा हटाइए
अमरराज नहर्कीतनहुँ, जेठ २६ गते । तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहराहरू हटाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
