SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

कीर्तिपुर (काठमाडौँ), जेठ २६ गते । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।