SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, जेठ २६ गते । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।