SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

घरभित्रका कामको साझा जिम्मेवारी

भारतीय जनता पार्टी (बिजेपी) का सांसद डा. राधामोहनदास अग्रवालले संसद्मा हालै भारतीय महिलाले गर्ने घरायसी सेवामूलक निःशुल्क कामको फेहरिस्त प्रस्तुत गरे ।