रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित
बोमलाल गिरीनवलपुर, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
