SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह निर्वाचित

सहदेव बस्नेत जाजरकोट, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह सभापतिमा सर्वसम्मत रूपमा चयन हुनु भएको छ ।