अर्थतन्त्रको जग बलियो बनाउने काम सुरु : अर्थमन्त्री
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले सुधारको काम सुरु गरेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
