SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीको असफलतापछि तरकारी खेतीबाट सफलता

विनय कर्णकल्याणपुर (सप्तरी), जेठ २६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमकी ३७ वर्षीया जसो कुमारी महतोको जीवन केही वर्षअघिसम्म अनिश्चितता र चिन्ताले भरिएको थियो।