SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

सुनकोशी–मरिणको काम अगाडि बढ्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २६ गते । सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणलाई पुनः अगाडि बढाउने भएको छ ।