SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

महोत्तरी, जेठ २६ गते । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ ।