SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

आईएमई लाइफको इन्याेरेन्सकाे फाइनान्सियल स्ट्रेन्थ रेटिङ ‘ CARE-NP A–’ मा स्तरोन्नति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र संस्थागत विश्वसनीयतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इन्सुरर फाइनान्सियल स्ट्रेन्थ (IFS) रेटिङलाई ‘CARE-NP BBB+’ बाट स्तरोन्नति गर्दै ‘CARE-NP A–’ प्रदान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार