SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०७:४५ PM · 1 मिनेट पढाइ

गाडी दुर्घटना हुँदा पाँच जना घाइते

ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ २५ गते । पर्यटक लिएर मुस्ताङबाट फर्किएको स्कार्पियो गाडी म्याग्दीमा दुर्घटना भएको छ ।