SHARE
हाम्रो सम्बाद · सोमबार २५ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौँ, २५ जेठ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबिच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद