एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने
सन्तोष दहितदाङ, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
