अन्तर्राष्ट्रिय बुद्धिचालमा पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन
काठमाडौँ, जेठ २५ गते । भारतको गुजरातमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
