SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०६:५२ PM · 1 मिनेट पढाइ

नागढुङ्गा–नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउँदै

काठमाडौँ, जेठ २५ गते । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।