SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०६:१५ PM · 1 मिनेट पढाइ

माथिल्लो काबेलीको सुरुङ निर्माण कार्यमा ब्रेकथ्रु

चन्द्र पन्दाकताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङस्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।