SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

वीरगञ्जका मेयर सिंह निलम्बित, सात जनाविरुद्ध अख्तियारले दायर गर्यो मद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत विवरण पेश गरी नागरिकता दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित अन्य ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै मेयर सिंहको पद आजैका मितिदेखि अन्तिम किनारा नलाग्दासम्मका लागि स्वतः निलम्बनमा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार