SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०५:४४ PM · 1 मिनेट पढाइ

वीरगञ्ज महानगरपालिका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, जेठ २५ गते । पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।