कांग्रेस प्रमुख सचेतकमा खड्का नियुक्त
अविनाश चौधरीधनगढी, जेठ २५ गते । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
