SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०५:३० PM · 1 मिनेट पढाइ

सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेशलाई सबैभन्दा बढी

काठमाडौँ, जेठ २५ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेश प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ ।