जिम्न्याष्टिकमा रिसब र त्रिसालाई स्वर्ण
काठमाडौँ, जेठ २५ गते । लनर्स एकेडेमीका रिसब जकिबन्जर र बाल दीक्षा सदनकी त्रिसा महर्जनले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगितामा स्वर्ण जित्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
