SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

काठमाडौँ, जेठ २५ गते । नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स सङ्घको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न भएको छ ।