SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

बजेटलाई शंकाको लाभ दिन्छौँ, सफलता कार्यान्वयनमा निर्भर छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटलाई निजी क्षेत्रले ‘शंकाको लाभ’ दिएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार