गाउँनजिकैको सामुदायिक वनमा बाघ देखिएपछि स्थानीय त्रसित
अविनाश चौधरीधनगढी, जेठ २५ गते । कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
