SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियामा

काठमाडौं। चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।