लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
छविलाल पाण्डेबुटवल, जेठ २५ गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
