SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ

खेमराज सापकोटारानी, जेठ २५ गते । विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपियाँभन्दा बढी नगद बरामद भएको छ।