SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

अफगानिस्तान जान दलाललाई दिएको ३ लाख डुब्यो, भैँसीपालनले बदलियाे पौडेलको जीवन

म्याग्दी / म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ ।