SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

साउनबाट बिजुलीमा कर, मध्यमवर्गका उपभोक्तालाई भार

काठमाडौं : सरकारले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तालाई सहुलियत दरको भ्याट (मूल्य अभिवृद्धि कर) लगाउँदै छ। आगामी आर्थिक वर्षको बजेटले यो व्यवस्था गरेबमोजिम आगामी साउन १ गतेबाट ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताले सहुलियत दरको भ्याट तिर्नु पर्नेछ।