SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

जुम्ली किसान मार्सीधान रोपाइँमा व्यस्त

नौरते नेपालीसिँजा (जुम्ला), जेठ २१ गते । जुम्लाका किसान मार्सीधान रोपाइँमा व्यस्त छन् । जेठ महिना लागेसँगै जिल्लाका आठै पालिकाका किसान धान रोपाइँमा जुटेका हुन् ।