SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

कोहलपुरका विद्यालय तीन दिन बिदा

गजेन्द्र गुरुङखजुरा, जेठ २५ गते । बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरुमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ ।