तीन दिनदेखि हराएका बालक पोखरीमा मृत फेला
महेशकुमार दासजलेश्वर, जेठ २५ गते । तीन दिनदेखि हराइरहेका महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा घर भएका तीन वर्षीय बालक मनिकेश कुमार यादव मृत अवस्थामा फेला पर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
