SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

रास्वपा चितवन सभापतिमा खनाल निर्वाचित

शालिग्राम नेपालचितवन, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित हुनुभएको छ ।